कपिलवस्तु सहकारी
१२ करोड हिनामिना र ठगी अभियोगमा कपिलवस्तु सहकारीका ५ जना दोषी ठहर
२०७८ चैत १६ गते ७:४७
रुपन्देही । कपिलवस्तुमा रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन् । २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठितरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो...