कमलपोखरी विस्तार योजना
कमलपोखरी वरिपरिका कंक्रिट संरचना महानगरपालिकाले डोजर लगाएर भत्कायो
२०७७ माघ १८ गते २०:१०
काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भवन भत्काएको छ ।