कमलराज रेग्मी – Nepal Press
कमलराज रेग्मी

सुर्खेतका कांग्रेस नेता रेग्मी भन्छन्: झन् थोरै जित्ने भएपछि किन गठबन्धन गर्नु ?

सुर्खेत । सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मीले गठबन्धन गर्दा कांग्रेसले झन् थोरै ठाउँमा जित्ने सम्भावना भएकाले गठबन्धन गर्न नहुने तर्क तरेका छन् । सुर्खेतका नौवटै स्थानीय तह जित्ने भए मात्रै गठबन्धन गर्नु सार्थक हुने भन्दै उनले कांग्रेसले झन् कम स्थानमा जित्ने स्थितिमा गठबन्धन गरेर चुनावमा जान नहुने तर्क...