कमलसिंह राना – Nepal Press
कमलसिंह राना

धनगढीको मेयरमा युवा नेता रानाको पनि आकांक्षा

कैलाली । आगामी वैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेको छ । अहिले दलहरु उम्मेदवारहरुको खोजीमा छन् । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा पनि आकांक्षीहरुको संख्या बढिरहेको छ । एमालेको शुक्रबार सम्पन्न उपमहानगर कमिटीको तेस्रो पूर्ण बैठकमा उम्मेदवारबारे छलफल भएको थियो । सर्वसम्मत रुपमा प्रमुख र उपप्रमुख...