कमाण्डको जिम्मा – Nepal Press
कमाण्डको जिम्मा

निर्वाचन अभियानमा प्रदेश १ मा खटिए ५ नेता

विराटनगर । नेकपा माओवादी केन्द्रले चुनावी अभियानअन्तर्गत प्रदेश १ का १४ जिल्लालाई केन्द्रीय सदस्यको नेतृत्वमा ५ वटा कमाण्ड बनाएर परिचालन गर्ने भएको छ । ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ नाराका साथ दुई महिने अभियान लिएर जनतामाझ जाने नेताहरूले बताएका छन् । ताप्लेजुङ, पाँचथर र इलामको कमाण्डर केन्द्रीय सदस्य...