कम्युनिष्ट पार्टीका नेता – Nepal Press
कम्युनिष्ट पार्टीका नेता

कम्युनिष्ट नेता भन्छन् : विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेबीच एकता सम्भव

काठमाडौं । देश र जनतालाई केन्द्रमा राखेर विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेबीच एकता सम्भव हुने विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुले जोड दिएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले बुधबार संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले नयाँ आधारमा कम्युनिस्टबीच एकता सम्भव भएको बताएका हुन् । नेकपा (माओवादी केन्द्र)...