करण चौधरी – Nepal Press
करण चौधरी

नाडाको अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा, के छ एजेण्डा ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियशनका उपाध्यक्ष करण चौधरीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज फेसबुकमा स्टाटस् लेख्दै चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । चौधरी सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक तथा हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष हुन् । सबै प्रदेशमा नाडा विस्तार भईसकेको अवस्थामा अब संरचनालाई...