करिडोर – Nepal Press
करिडोर

करिडोरको सवारी व्यवस्थापन : ट्राफिकले खटायो ‘सिएमटी’

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको करिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि बुधबारदेखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ । करिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘करिडोर म्यानेजमेन्ट टिम’ (सिएमटी) परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए ।...