कर्जा
जेठमा २५ अर्ब निक्षेप संकलन हुँदा ३१ अर्ब कर्जा लगानी
२०७८ जेठ ३१ गते १७:५९
काठमाडौं । निषेधाज्ञाका कारण वाणिज्य बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । जेठ महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन २५ अर्ब भएको छ भने कर्जा प्रवाह ३१ अर्ब रहेको नेपाल बैंकर्स संघले जनाएको छ । जेठ महिनाको पहिलो साता निक्षेप संकलन ६ अर्ब , दोस्रो...