कर्णबहादुर रावल – Nepal Press
कर्णबहादुर रावल

हुम्लाको खार्पुनाथ अध्यक्षमा कांग्रेसका रावल विजयी

  सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहपालिका हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका हुन् । यहाँ उपाध्यक्षमा नेकपा माओवादी...