कर्णालीमा डुंगा दुर्घटना – Nepal Press
कर्णालीमा डुंगा दुर्घटना

कर्णालीमा डुंगा दुर्घटना: शिशुलाई खोप लगाउन हिँडेकी आमाको मृत्यु

कैलाली । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ राघका २२ वर्षकी धनसरा सलामीमागर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी गम्भीर घाइते थिइन् । उनको २४ दिनको शिशुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार...