कर्णाली प्रदेश
फ्लोर क्रस गरी मन्त्री भएकाहरु आठदिनमै पदमुक्त, झण्डा छोपेर सरकारी गाडीमा सवार
२०७८ वैशाख १४ गते ९:४८
पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदात गरेका कर्णाली प्रदेशका चारमध्ये तीन एमाले सांसदले भोलिपल्टै मन्त्री पदको पुरस्कार पाए । तर, पार्टीले कारवाही गरेपछि मन्त्री बनेको आठ दिनमै उनीहरु पदमुक्त भएका छन् ।
नेपाल अपडेट