कर्णाली संसदीय समिति – Nepal Press
कर्णाली संसदीय समिति

कर्णाली संसदीय समितिको उपेक्षमा दुर्गमका आयोजना, लेखा समिति नेतृत्वविहीन

सुर्खेत । कर्णाली प्रदेशमा चारवटा संसदीय समिति बनेको चार वर्ष पुगेको छ । तर अहिलेसम्म कुनै पनि समितिले कर्णालीका हुम्ला, डोल्पा र मुगुका विकासे आयोजनाको अनुगमनसमेत गरेको छ । आयोजनाको प्रगति, खर्चबारे समितिहरु अनभीज्ञ छन् । विकासे बजेटको सदुपयोग भए, नभएको अध्ययन गरी सरकारलाई सुझाव वा निर्देशन दिने संसदीय...