कर्णाली समाजवादी – Nepal Press
कर्णाली समाजवादी

कर्णाली समाजवादीको सचेतकमा संसदीय समितिकी अध्यक्ष ओली, एमालेको आपत्ति

सुर्खेत । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेससभामा अन्तरगतको सामाजिक विकास समितिकी अध्यक्ष रहेकी देवी ओलीलाई दलको सचेतक बनाएको छ । यसप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । ‘समितिको अध्यक्ष भनेको साझा हो । त्यो पदको छुट्टै महत्व छ’, एमाले प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘यो त...