कर्णाली सरकारको उपेक्षा – Nepal Press
कर्णाली सरकारको उपेक्षा

राष्ट्रियसभा अध्यक्ष सहभागी कार्यक्रमलाई कर्णाली सरकारको उपेक्षा, बोल्दै बाहिरिँदै मुख्यमन्त्री र मन्त्रीहरु

सुर्खेत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी कार्यक्रमलाई कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले उपेक्षा गरेका छन् । तिमल्सिना सहभागी ‘कर्णाली प्रदेशको समृद्धि र समावेशिताका सवाल’ विषयक कार्यक्रमलाई मुख्यमन्त्री र मन्त्रीहरुले उपेक्षा गरेका हुन् । तिमल्सिना प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो भनाइ राख्दै बाहिरिएका छन्...