कर्णाली
कर्णालीका ६० स्थानीय तहको नतिजा आयो, एमाले तेस्रो (सूचीसहित)
२०७९ जेठ ४ गते १४:१०
सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । १९ पालिकाको भने मतगणना जारी छ । ६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस...
नेपाल अपडेट