कर्फ्यू आदेश – Nepal Press
कर्फ्यू आदेश

प्रहरीको हत्यापछि लेटाङ तनावग्रस्त, स्थानीय प्रशासनले जारी गर्यो कर्फ्यू आदेश

काठमाडौं । मोरङको लेटाङमा प्रहरीको हत्या भएपछि बढेको तनावले उग्र रुप लिएको छ । स्थिति तनावग्रस्त हुने संकेत पाएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । लेटाङको वडा नम्बर ३, ४, ५ र ६ मा अर्को आदेश नभएसम्मका लागि आज बिहान ७ बजेदेखि कर्फ्यू आदेश जारी...