कर्मचारी
१२ सचिवसहित २५ सय कर्मचारीले यसवर्ष अनिवार्य अवकाश पाउँदै (सूचीसहित)
२०७८ साउन ५ गते ७:११
चालू आर्थिक वर्षमा विशिष्ठ श्रेणीका १२ जना सचिवसहित दुई हजार चार सय ८० सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७८-७९ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ ।
नेपाल अपडेट