कलाकार
तस्बिरमा कलाकारहरूको दसैँ
२०७८ असोज २९ गते १८:५७
अरुले जस्तै कलाकारले पनि हर्षोल्लासका साथ दसैँ मनाए । मान्यजन तथा अग्रजबाट टीका र जमरा थाप्दै रमाइलोसँग दसैँ मनाएको तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमा राखेका छन् ।