कवि-लेखक
कोरोना आतंकबीच सिर्जना फुराउने मुडमा कवि-लेखक
२०७८ वैशाख १८ गते ६:३२
पोहोर कोरोना कहरका कारण पहिलोपटक लकडाउन हुँदा कवि श्रवण मुकारुङले ‘क्वारेन्टिनबाट कविता’ शीर्षकमा साहित्यिक श्रृंखला सुरु गरेका थिए ।