कसले कति पालिका जिते – Nepal Press
कसले कति पालिका जिते

स्थानीय निर्वाचन: कांग्रेस र एमाले बराबरीमा रोकिँदा कसले कति पालिका जिते ?(सूचीसहित)

स्थानीय निर्वाचनअन्तर्गत हालसम्म १८ स्थानीय तहको मत गणना सकिँदा नेकपा एमाले र नेपाली कांग्रेस बराबरीमा रोकिएका छन् । हालसम्म एमालेले ७ र नेपाली कांग्रसले सात पालिका जितेका छन् ।