कसस आवश्यक – Nepal Press
कसस आवश्यक

सीमान्तकृत समुदायका सवाल उठाउन कसस आवश्यक रहेको सांसदको जोड

काठमाडौं । सीमान्तकृत समुदायका सवाललाई संसदमा प्रभावकारी रुपमा उठाउनका लागि ककस आवश्यक भएको सांसदले बताएका छन् । दलित गैरसरकारी संस्था महासंघले आयोजना गरेको संसदीय वार्ता र पैरवी विषयक संघीय र प्रदेश सांसदविचको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागि सांसदले यस्तो बताएका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखक तथा संविधानसभा सदस्य...