काँग्रेस अनसन – Nepal Press
काँग्रेस अनसन

अनसनरत जिल्ला सभापतिहरूको माग पूरा, आजै आन्दोलन टुङ्गिने

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको रिले अनसन आजदेखि अन्त्य हुने भएको छ । जिल्ला सभापतिहरुले राखेका माग सम्बोधन गर्न शीर्ष नेतृत्व तयार भएपछि आजदेखि आन्दोलन रोकिन लागेको हो । अनसनमा बसेकालाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू डा.मिनेन्द्र रिजाल र रमेश लेखकले जुस खुवाउने तयारी छ ।...