कांग्रेसका संस्थापक सभापति – Nepal Press
कांग्रेसका संस्थापक सभापति

कांग्रेसका संस्थापक सभापति देवीप्रसाद, जसको सर्वस्व आजसम्म फिर्ता भएन

बनारसमा बस्दा देवीप्रसादको भेट कृष्णप्रसाद कोइरालासँग भयो । उनी पनि निर्वासित जीवन बिताउन बनारस पुगेका थिए । केही दिनसम्म देवीप्रसादले आफ्नै डेराको छेउमा राखी उनलाई सहयोग गरे । उनी राणाहरु नहटाई नेपाल छिर्दिनँ भनी बनारसमै बसे र राणविरोधी अभियानमा लागिरहे ।