कांग्रेसलाई अल्पमतमा
नयाँले धेरै सदस्य माग्दा पुराना कांग्रेसलाई अल्पमतमा पर्ने चिन्ता
२०७७ पुष १९ गते २०:११
नेपाली कांग्रेसले दुई वर्ष लगाएर अन्तर पार्टी समायोजनलाई नीतिगत रुपमा टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले दुई वर्षअघि गठित समायोजन समितिले दिएको प्रस्तावलाई पारित गरेको छ ।