कांग्रेस छाडेर एमालेमा – Nepal Press
कांग्रेस छाडेर एमालेमा

रामेछाप खाँडादेवीका १८ जना कांग्रेस छाडेर एमालेमा (सूचीसहित)

काठमाडौं । रामेछापस्थित खाँडादेवी गाउँपालिकाका १८ जना कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले एमालेमा स्वागत गरेका छन् । एमालेले मात्रै देशमा समृद्धि ल्याउनसक्ने भन्दै उनीहरुले कांग्रेस...