कांग्रेस प्रदेश २ – Nepal Press
कांग्रेस प्रदेश २

कांग्रेस प्रदेश २ मा संस्थापनइतर प्यानल बढारियोः सभापतिमा कृष्ण राय यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ मा सभापति शेरबहादुर देउवा पक्षको प्यानलै विजयी भएको छ । सभापतिमा रौतहटका कृष्ण राय यादव विजयी भएका छन् । उनले प्रदेशकै भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका रामसरोज यादवलाई पराजित गरेका हुन् । विमलेन्द्र निधि समूहका रामसरोजले शेखर कोइराला समूहसँग सामूहिक प्यानल बनाएर उम्मेदवारी...