कांग्रेस बाँके – Nepal Press
कांग्रेस बाँके

कांग्रेस बाँके: मन्त्री हमाल पहिलो चरणबाटै आउट, सभापतिका लागि गौडेल-कुर्मीबीच फेरि प्रतिस्पर्धा

रूपन्देही । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल नेपाली कांग्रेस बाँकेको सभापतिका लागि भएको निर्वाचनमा तेस्रो भएर पहिलो चरणबाटै आउट भएका छन् । पार्टी सभापति शेरबहादुर देउवानिकट उनी बिहीबार जिल्ला नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा उनी तेस्रो भएका हुन् । प्राप्त अन्तिम नतिजाअनुसार संस्थापनइतर समूहका नारायण...