कांग्रेस मतगणना – Nepal Press
कांग्रेस मतगणना

कांग्रेस मतगणना अपडेट- २ हजार मत गनियो, देउवाको ४७.०७ प्रतिशत

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ– गणना– २००६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ७२६, प्रकाशमानसिंह १७१, विमलेन्द्र निधि– ११७, कल्याण गुरुङ– ७ । निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेकाे छ ।...