कांग्रेस मतपरिणाम – Nepal Press
कांग्रेस मतपरिणाम

कांग्रेस मतपरिणाम अपडेट– आधा गणना सकियो, देउवाको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ– गणना– २२०६ । शेरबहादुर देउवा– १०५१, शेखर कोइराला– ७९५, प्रकाशमानसिंह– २०४, विमलेन्द्र निधि– १७४, कल्याण गुरुङ– १० । निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेकाे छ ।...