कांग्रेस मतपरिणाम अपडेट – Nepal Press
कांग्रेस मतपरिणाम अपडेट

गणना २७७७ः देउवा– १३१८, कोइराला– १०२३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ– गणना– २७७७ । शेरबहादुर देउवा– १३१८, शेखर कोइराला– १०२३। निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३...