कांग्रेस लुम्बिनी – Nepal Press
कांग्रेस लुम्बिनी

कांग्रेस लुम्बिनीले बनायो गठबन्धनमा भागवण्डा मिलाउन बेग्लै समिति, अध्यक्षमा पुन

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरुसंग वार्ता गरेर भागवण्डा मिलाउन प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा वार्ता समिति गठन गरेको छ । संस्थापनइतर समूहका पुनले आफैसँग प्रदेश सभापतिमा पराजित देउवा समूहका भरत शाहलाई समेत यो समितिमा समेटेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले प्रदेश सभापति...