कांग्रेस सभापति निर्वाचन – Nepal Press
कांग्रेस सभापति निर्वाचन

कांग्रेस सभापति निर्वाचन– ७७ मत बदर, दोस्रो चरणको मतदान आजै 

काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनमा ७७ मत बदर भएको छ । कागजी मतदानमा ७७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । कुल ४६८१ मत खसेकोमा ७७ मत बदर भएको मिडिया सेन्टरका सुरेश आचार्यले बताए । दोस्रो चरणको मतदान आजै हुने उनले जानकारी दिए । देउवाले कुल मतको...