काठमाडौं छाड्ने
रातिसम्मै काठमाडौं छाड्नेको लर्को, नागढुंगा-नौबिसेमा दिनभर जाम (फोटो/भिडियो)
२०७८ वैशाख १५ गते १९:४४
सरकारले बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि हिजो र आज दुई दिनमा ५० हजारभन्दा बढी मानिसहरुले काठमाडौं छोडेका छन् । सवारीसाधनको चापले आज नौबिसे-नागढुंगा सडक दिनभरजसो जाम भयो ।