काठमाडौं महानगरपालिका– ३२ – Nepal Press
काठमाडौं महानगरपालिका– ३२

काठमाडौंस्थित माधव नेपालको वडामा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् । परजुलीले ५, ९५९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत ल्याइन् । यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५, २९२, एमालेका केशव स्थापितले २, ४५८ र कांग्रेसकी सिर्जना...