काठमाडौं- २३ – Nepal Press
काठमाडौं- २३

काठमाडौं- २३ को वडाध्यक्षमा एमालेका महर्जन निर्वाचित, मेयरमा बालेन चौथो

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा २३ नम्बर वडाको परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार उक्त वडामा एमालेका उम्मेदवार मचा राजा महर्जन निर्वाचित भएका छन् । महर्जनले ११६१ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उत्तम रत्न मानन्धर ९२९ मतमा सीमित भए । यो वडाबाट मेयरमा एमालेले ७१४,...