कात्तिक नाच – Nepal Press
कात्तिक नाच

कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरको ५० लाख सहयोग

ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा महानगरपालिकाका प्रमुख महर्जनले गत वर्ष आफूले अक्षयकोष स्थापना गर्न रकम सहयोग गर्ने...