कान्तीदेवी महतो
पदमुक्त गर्ने माओवादीको पत्रबारे उपप्रमुख महतो- प्रचण्डलाई शहीदको श्राप लाग्छ
२०७८ वैशाख १९ गते १८:३८
गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ती देवी महतोले प्रचण्डलाई शहीदको श्राप लाग्ने टिप्पणी गरेकी छन् । रौतहट जिल्लाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा लागेपछि पद रिक्त गराउन माओवादीले प्रक्रिया अघि बढाएको थियो । एमालेमा लागेको आरोपमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेको पत्र...