कामकाजमा खटाउने
स्थानीय तहमा कर्मचारी कामकाजमा खटाउने कार्य मन्त्रीस्तरीय निर्णयबाट स्थगित
२०७७ चैत १ गते २१:१५
सरकारले स्थानीय तहमा कामकाजमा कर्मचारी खटाउने कार्य स्थगित गरेको छ ।