कामीरीता शेर्पा
जसलाई पानी पँधेरो जस्तै छ सगरमाथाको चुचुरो
२०७८ असार ३१ गते ८:२०
उनले कीर्तिमान बनाउनका लागि हिमाल चढ्न सुरु गरेका हाेइनन् । २७ वर्षअघिका दिन सम्झदैं उनी भन्छन्, ‘त्यतिबेला पेट पाल्नका लागि टुरिस्टको भारी बोकेर हिमाल चढेको थिएँ । काम गर्दै जाँदा हिमालसँग प्रेम बस्यो ।'