कार्चेन लामा – Nepal Press
कार्चेन लामा

कार्चेनलाई मन्त्री बनाउन प्रचण्डदेखि जनार्दनसम्मको स्वार्थ, कर्णाली माओवादीमा लफडा

सुर्खेत । नैतिक पतन र फौजदारी अभियोगमा जेल सजाय भोगेका गैरसांसद कार्चेन लामालाई कर्णालीको मन्त्री सिफारिस गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि पार्टीका प्रदेश इन्चार्ज शक्ति बस्नेत र अर्थमन्त्री जनार्दन शर्माले दबाब दिएको खुलेको छ । मूर्ति चोरीमा संलग्न भएको आरोपमा जेल सजाय भोगेका लामालाई कर्णाली प्रदेश संसदीय दल सहमतिविपरीत...