कार्यकर्ताको उठीबास – Nepal Press
कार्यकर्ताको उठीबास

रामचन्द्रको गुप्तवास, कार्यकर्ताको उठीबास !

पार्टी राजनीतिमा ‘गुप्तवास’ बसेका रामचन्द्रले राष्ट्रिय राजनीतिमा योगदान गर्ने धोको अझै बाँकी राखेका छन् । कांग्रेसभित्र बदलिएको समीकरण हेर्दा उनको धोको सजिलै पूरा नहुन सक्छ ।