कार्यकर्ता प्रशिक्षण
काठमाडौंबाट एमालेका शीर्ष नेताको उद्घोष- विभाजनको असर पर्न दिन्नौं (लाइभ)
२०७८ भदौ ३१ गते १३:२४
नेकपा एमालेले काठमाडौंमा वृहत् कार्यकर्ता भेला गरेर पार्टी विभाजनविरुद्ध सन्देश दिन खोजेको छ ।