कालाे धन – Nepal Press
कालाे धन

सुमार्गीको मार्ग: ‘ट्याक्स हेभन’मा ५ कम्पनी, नेपाल भित्र्याए झण्डै पाँच अर्ब

सुमार्गीको ब्रिटिश भर्जिन आइल्याण्डस्थित द अवेज इन्टरनेशनल लिमिटेडमा पनि लगानी भेटिएको छ । उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन् । यो कम्पनीमा ब्रिटिश भर्जिन आइल्याण्डको अस्मिताज् वर्ल्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ । सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन् ।