कालिगण्डकी–तिनाउ डाइभर्सन – Nepal Press
कालिगण्डकी–तिनाउ डाइभर्सन

कालीगण्डकी-तिनाउ डाइभर्सन: तल्लो तटीय क्षेत्रका जनप्रतिनिधिको विरोध

दमौली । सरकारले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना सञ्चालन गर्ने तयारी सुरु गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दाले बिरोध गरेका छन् । शनिबार बुटवलमा उपप्रधानमन्त्री विष्णु पौडेलले आयोजनाको कार्यालय उद्घाटन गरेसंगै यसले नदी तटीय क्षेत्रका बासिन्दामा तरंग ल्याएको छ । डाइभर्सन आयोजनाले लुम्बनी प्रदेशका पाल्पा र गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ र नवलपुर...