कालीगण्डकी–तिनाउ डाइभर्सन योजना
कालीगण्डकीको पानीमा लुम्बिनी र गण्डकीको जुहारी, बढ्दो विवादले आयोजना नै अन्योलमा
२०७९ जेठ १९ गते ६:२६
कालीगण्डकीको पानी कसले प्रयोग गर्ने भन्ने विषयमा लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच विवाद बढेको छ । संघीय सरकारले कालीगण्डकी-तिनाउ डाइभर्सन योजना अध्ययनका लागि नयाँ बजेटमा समावेश गरेपछि पुनः विवाद सृजना भएको हो ।