कालो धान – Nepal Press
कालो धान

कालो धान खेतीलाई प्रदेशभर विस्तार गर्न आवश्यक सहयोग गर्छौः कृषिमन्त्री केसी

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कालो धान पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले यस धानलाई प्रदेशभर विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कालो धान रोपेर कालो धान रोपाइको सुभारम्भ गर्दै  उनले यस्तो बताएकी हुन् । उनले कृषि क्षेत्रमा...