काेभिड-१९ निर्देशक समिति – Nepal Press
काेभिड-१९ निर्देशक समिति

वैदेशिक रोजगारीमा जानेलाई १० दिन होटल क्वारेन्टीन खर्च सरकारले दिने

वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय सीसीएमसी वैठकले गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।