काेराेना महामारी
कञ्चनपुरका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
२०७८ वैशाख १३ गते ९:१३
कैलाली । कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा गएराति निधन भएको छ । महाकाली अस्पतालमा उपचाररत जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । वैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै...
नेपाल अपडेट