कीर्ते नागरिकता
कीर्ते नागरिकता बनाउने एकै परिवारका ६ भारतीयलाई तीन वर्ष कैद
२०७७ चैत १० गते १७:४३
सप्तरी । कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका ६ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको...